मकवानपुर, ५ जेठ । मकवानपुरबाट १२० किलो लागू औषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी पवन कुमार झाको कमाण्डमा खटिएको संयुक्त टोलिले नवलपुरस्थित सडक खण्डमा चेकजाँचको क्रममा राक्सिराङ गाँउपालिका-३ का २८ वर्षीय सुकुलाल थिङ र चितवन भरतपुर महाँनगरपालिका-१३ गितानगर बस्ने ३१ वर्षीय नमराज दर्जीलाई पक्राउ गरेको हो…