विप्लव बन्दको आंशिक प्रभाव

काठमाडौँ, ५ वैशाख । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका कारण उपत्यकासहित देशभरी बन्दको आंशिक प्रभाव परेको छ । बिहानैदेखि लामो तथा छोटो दूरीका गाडी फाट्टफुट्ट मात्र चल्दा यात्रुलाई भने सास्ती भएको छ । यस्तै बजार र कलकारखाना पनि खुलेका छैनन् । परीक्षा दिन हिँडेका विद्यार्थी समस्यामा परेका छन् । प्रहरीले सुरक्षा दिइरहेकाले…