गाडीमा नक्कली परिचयपत्र देखाए ५ सय जरिवाना

काठमाडौँ, २५ चैत । सार्वजनिक यातायातमा नक्कली वा म्याद गुज्रिएका परिचय पत्र देखाइ गाडी भाडामा छुट लिन खोज्नेहरुलाई कारवाही हुने भएको छ । त्यस्तै गाडीभित्रै फोहर गरेमा, अश्लील शब्द वा चित्र कोरेमा पनि कारबाही हुने भएको छ । काठमाडौं उपत्यकाबाट त्यसलाई थप व्यवस्थित गर्ने प्रयास  सुरु गरिएको जनाएको छ । काठमाडौं महानगरपालिकाको नगरसभाले पारित गरेको ‘सवारी तथा यातायात…