निर्वाचन गर्ने सरकारी निर्णयसंगै मुलुक निर्वाचनको प्रक्रियामा अघि बढ्योः उर्जामन्त्री

ताप्लेजुङ, २१ माघ । ऊर्जामन्त्री जर्नादन शर्माले अब निर्वाचनलाई कसैले रोक्न नसक्ने बताए। ‘विद्युत् विकासका सम्भावना, समस्या र चुनौती’ विषयको अन्तक्र्रियामा सहभागी हुन सदरमुकाम आएका मन्त्री शर्माले पत्रकारसँग कुरा गर्दै निर्वाचन गर्ने सरकारको निर्णयसँगै प्रक्रियासमेत अघि बढिसकेकाले अब निर्वाचन गर्ने विषय कसैले रोक्न नसक्ने जिकिर गरे । अबको १५ दिनभित्र नै राजनीतिक रुपमा देखिएका समस्यालाई…