मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

बर्दिया, ७ वैशाख । बर्दिया मधुवन नगरपालिका–३ स्थित हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ओराली बजार र गमक्का हुलाकी सडक खण्डमा सोही पालिका–२ का जानकु थारुले चलाएको बा ८९ प ३८६९ मोटरसाइकल आइतबार दुर्घटना भएको हो । ओराली बजार हुँदै ढोढरीतर्फ जाँदा मोटरसाइकल अनियन्त्रित भई सडक पोलमा ठोक्किएर गम्भीर घाइतेकी थारुको उपचारको…