धनगढी, ९ वैशाख । कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा शव फेला परेको छ । बेलौरी नगरपालिका-१० को शिवनगरस्थित घटियाघाट रोड नजिकै मंगलबार बिहान पौने ७ बजेतिर जलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । सडक नजिकै तोरीको भुसमा आगोले जलिरहेको अवस्थामा मोटरसाइकल र नजिकै जलेको अवस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ । शवको सनाखत…