‘८० प्रतिशत वालवालिकाको क्यान्सर निको हुन्छ’ : विशेषज्ञ ललितपुर, १९ बैशाख । क्यान्सरको उपचारपछि निको भएका र उपचारका क्रममा रहेका वालवालिकालाई सहभागी गराई आगामी असार २८ गते नेपालमै पहिलोपल्ट ‘सुदिप्त चाइल्ड क्यान्सर सर्भाइभर्स र्याम्प शो’ आयोजना हुन लागेको छ । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपको संयुक्त आयोजनामा सो…