काठमाडौँ, ८ जेठ । आज २०८२ साल जेठ ८ गते बिहीबारको राशिफल । मेष : दिन संघर्षमय छ। नसोचेको आरोपको सामना गर्नुपर्ने हुनसक्छ। आफन्तसँग जोगिएर काम गर्नु उचित हुन्छ। लगानी गर्नु अगाडि हल्ला नगर्नु राम्रो हुनेछ। परिवारका सदस्यसँग जोगिएर काम गर्नुपर्ने बाध्यता आइलाग्ने छ। वृष : दिन राम्रो छ। दैनिकी सहज बन्ने योग छ। कर्मक्षेत्रमा गरेका प्रयास…