झापाबाट आँधी पिडितलाई सहयोग

झापा, २१ चैत । झापा जिल्लाका सवै स्थानीय तहहरु मिलि बारा र पर्सामा आइतवार आएको हावा हुरीका कारण पिडितहरुको लागि सहयोग गर्ने भएको छ । बुधबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले स्थानीय तहका नगरपालिकाबाट न्यूनतम दुई–दुई लाख रुपैयाँ, गाउँपालिकाहरुबाट एक–एक लाख रुपैयाँ सङ्कलन गरेर राहत पठाउने निर्णय गरेको हो । झापामा आठ नगरपालिका र…