बुद्धिमान कुँवर र हरिकाजी ढुंगानालाई जर्मनी बस्‍ने नेपालीको आर्थिक सहयोग

काठमाडौँ, २४ चैत । मजदुरी गर्ने क्रममा घाइते भएका बुद्धिमान कुवँर र हरिकाजी ढुंगानाको उपचारार्थ विदेशमा बस्‍ने नेपालीहरूले सहयोग उपलब्ध गराएका छन् । जर्मनीमा बस्दै आएकी गोरखा परिवार बन्दना पुन बुढा मगरको पहलमा कुँवर र ढुंगानालाई आर्थिक सहयोग गरिएको हो । उक्त रकम घाइते कुँवर र ढुंगानालाई हस्तान्तरण गरिएको छ । आज ९शनिवार० काठमाडौंमा एक…