सुत्केरी हुन नसकेकी महिलाको हेलिकप्टर मार्फत उद्धार

हुम्ला, २ चैत । चंखेल्नी गाउँपालिका–५, नेप्कगाउँकी एउटी महिला सत्केरी हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरले सुर्खेतबाट उद्धार गरेको छ । शनिबार जिल्ला प्रशासन कार्यलय हुम्लामार्फत पत्राचार गरी उद्धार गरिएको जिल्ला प्रसाशन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश पोखरेलले बताएका छन । जोखिममा परेको महिलाहरुको ज्यान जोगाउन सञ्चालन गरेकाे एयर लिफ्टिङ सेवा मार्फत नेप्कगाउँका ४९ वर्षीया रिउली तामाङको…