सिराहा, १९ चैत । सिराहामा बसले दुई बटा साइकललाई ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ । सोमबार बेलुकी राति पौने ८ बजे मिर्चैया नगरपालिका–६ बतहा पुलमा भारतीय नम्बरको बसले २ वटा साइकललाई एकैसाथ ठक्कर दिँदा सुखीपुर नगरपालिका–७ बल्हीका ३६ वर्षीय रामलखन साहको उपचारको क्रममा रेखा नर्सिङ होम मिर्चैयामा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा एक साइकलयात्री भने…