मकवानपुर, २१ चैत । मकवानपुरमा ट्कले स्कुटरलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् । बुधबार साँझ मनहरी गाउँपालिका–६ नयाँबस्तीमा ना ८ ख १८४२ नम्बरको ट्रकले ना ५९ प ३८०४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा पछाडि सवार चितवनको खैरहनी नगरपालिका–८ की २५ वर्षीया मुन्ना चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिँदा घाइते भएकी मुन्नाको…