कोरिया भाषा परीक्षाका लागि ८१ हजारको आवेदन

काठमाडौँ, १४ चैत । नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाको भाषा परीक्षाको लागि फारम भर्नेको संख्या करिव ८१ हजार पुगेको छ । सन् २०१९ को प्रथम चरणको कोरियाली भाषा परीक्षामा सहभागी हुनका लागि बुधबार अपराह्न ५ बजेसम्म करीब ८१ हजार ७७ जनाले आवेदन फारम भरेका छन् । त्यसअन्तर्गत उत्पादनमूकलक क्षेत्रतर्फ ५५ हजार…