४० हजार घुससहित दुई कर्मचारी पक्राउ

जनकपुरधाम, १३ चैत । जनकपुरधामका घाँसेबारी बीउ बिजन प्रयोगशालामा कार्यरत दुई जना कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबास कार्यालयबाट खटिएको टोलीले सम्पन्न भइसकेको कार्यको भुक्तानी आदेशदिन सेवाग्राहीसँग घूस लिदैं गरेको अवस्थामा प्रयोगशालामा कार्यरत वरिष्ठ पशु विकास अधिकृत डा।राम गुलाम यादव र पशु प्राविधिक जागेश्वर चौधरीलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । घुस लिइसकेको…