जन्मदर्ता र नागरिकता मानिसको नैसर्गिक अधिकार, समानतामा जोड

काठमाडौँ, १८ फागुन । जन्मदर्ता र नागरिकता मानिसको नैसर्गिक अधिकार रहेको भन्दै लैङ्गिक बिभेदको अन्त्य गर्नु पर्ने भन्दै सरोकारवालाले  लैङ्गिक समानतामा जोड दिएका छन महिला, कानुन र विकास मञ्चले विहिवार आयोजना गरेको कानुनी पहिचान (नागरिकता तथा जन्मदर्ता) सम्बन्धमा महिला हिंसा विरुद्ध हुने सवै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धी अन्तर्गत नेपालको छैठौं आवधीक प्रतिवेदन उपर दिएको निष्कर्ष,…