काठमाडौं, ३० फागुन । पोखराको सभागृह चोक र गोरखाको १२ किलोमा शंकास्पद वस्तु फेला परेको छ । बिहीबार बिहानै पोखराको सभागृह चोकमा रहेको ट्राफिक बिटमा भेटिएको शंकास्पद वस्तु बम भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ । नेपाली सेनाले अहिले सवारी आवागमन रोकेर उक्त शंकास्पद वस्तुबारे अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ । गोरखाको गोरखा नगरपालिकाको…