काठमाडौँ, २३ फागुन । १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको पूर्व सन्ध्यामा सभापति जयपुरी घर्तीले प्रजनन स्वास्थ्य महिलाको मुख्य मानव अधिकार भएको बताउनुभएको छ । बुधबार महिला, कानुन र विकास मञ्च तथा सिआरआरको संयुक्त आयोजनामा यहाँ भएको ‘म बाट महिलावाद’ नामक कार्यक्रममा बोल्दै नेपालको कानूनले आमाको नाममा नागरिकता, सम्पत्तिमा समान अधिकार र सुरक्षित गर्भपतनलाई कानूनी मान्यता दिए पनि कार्यान्वयनमा अझै…