देशभर मौसम बदली : अधिकाशं ठाउँमा पानी पर्ने

काठमाडौँ, १५ फागुन । बुधबार देशभर नै सामान्यदेखि पूर्ण बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले रातिदेखि उच्च पहाडी भूभागमा हिउँ र देशका केही भूभागमा पानी परिरहेको महाशाखाका मौसमविद्ले बताएका छन् । दिउँसो धेरै ठाउँमा पानी पर्ने मौसम विद्को अनुमान छ । पश्चिमका केही ठाउँमा रातिदेखि मौसममा सुधार आए…