काठमाडौँ, १४ फागुन । बिचौलियासँगको साँठगाँठ रहेको उजुरीका कारण विवादस्पद तीन जना न्यायधिस सरुवा भएका छन् । विशेष अदालतमा कार्यरत तीन न्यायाधीशलाई प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीशहरु चण्डीराज ढकाल, रत्नबहादुर बागचन्द र नारायण पोखरेलको सरुवा गर्नुभएको हो । ढकाल र बागचन्दलाई जुम्लामा सरुवा गरिएको छ भने पोखरेललाई राजविराज सरुवा गरिएको हो । उनीहरुले न्याय सम्पादनका…