भक्तपुरमा गाडीभित्र भुजुको शव भेटियो : चारजना पक्राउ

काठमाडौँ, १३ फागुन । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल घर भई आदर्श भन्ने ठाउँका २६ वर्षीय निकेश भुजुको शव गाडीभित्र शंकास्पद अवस्थामा शव भेटिएको छ । भक्तपुर नगरपालिकाको ब्रमायणीमा बा ५च ६४२१ नम्बरको मारुती गाडीमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । शनिबार विहान ९ बजे ४ वर्षीय छोरासँगै घरबाट गाडी बनाउन भन्दै घरबाट…