टिप्परको ठक्करबाट मोटरसाइकल चालककाे मृत्यु

काठमाण्डौ, २३ माघ । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–७, खहरेचोकमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । गए राति साढे १२ बजेतिर ना ५ ख ८०८४ नम्बर टिप्परले बा ५४ प ७२६९ नम्बरको मोटरसाइकललाई ठक्कर सिन्धुपाल्चोक जुगल गाउँपालिका -४ का २० बर्सिया श्याम विकको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका २३ बर्सियया…