दुनियाँकै सवैभन्दा ठूलो ज्यान भएका Winklaar काठमाडौँमा

काठमाडौँ, ३  फागुन । नेपालको इतिहासमा नै सवैभन्दा ठूलो बडी विल्डर्सको ओलम्पीक छनौट खेलका लागि दुनियाँकै सवैभन्दा ठूलो ज्यान भएका Roelly Winklaar नेपाल आउनुभएको छ । रोली विङ्कलार खेल क्षेत्रका लागि मात्र नभएर नेपालको पर्यटन क्षेत्रलाई पनि सघाउ पुग्ने एक विश्व चर्चित पात्र नेपाल आएका छन् । सानु गुरुङको समन्वयमा हुने ‘आइएफबिबि प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ…