लागूऔषधसहित २ जना पक्राउ

वीरगञ्ज, १६ पौष । वीरगञ्जबाट लागूऔषधसहित दुईजना महिलालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-७ बस्ने की २१ वर्षीया रोजी नगरकोटी र काभ्रेको बनेपा नगरपालिका-८ घर भइ काठमाडौं महानगरपालिका-७ चाबहिल कुमारी गाल बस्ने २८ वर्षीया रितु थापालाई पक्राउ गरेको हो । उनीहरुलाई डाइजेल्याप ६४, फेनार्गन २३ र १९ एम्पुल नूफिर्नसहित…