काठमाडौँ, १३ पौष । काठमाडौँको बालाजु वाइपासमा टिप्पर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । माटो बोकेर धर्मस्थलीबाट माछापोखरीतर्फ गइरहेको ना ७ ख ७००५ नम्बरको ट्रिपरले चारवटा ट्याक्सी र चिया बेच्ने ठेलागाडालाई ठक्कर दिँदा ठेलागाडामा चिया बेच्दै आएका धादिङको धुनिवेशी नगरपालिकाका दलबहादुर बिसुंखेको ज्यान गएको प्रहरीले जनाएको छ…