लागुऔषध सहित २ जना पक्राउ

काठमाडौं, ११ पौष । कपनको सरस्वती नगरबाट अवैध लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध बेचबिखन भइरहेको भन्ने सूचना पाएपछि कपनबाट खटिएको प्रहरी टोलीले मङ्गलबारसाँझ उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २६ वर्षीया अञ्जु प्रधान ३१ वर्षीय चेतराज शिवकोटी रहेको प्रहरीले जनाएको छ ।उनीहरूबाट ब्राउन सुगर, मोबाइल तीन थान, लागुऔषधमा प्रयोग…