काठमाडौं, ४ पौष । ललितपुरमा २ जना युवाले ट्याक्सी चालकलाई आँखा फुटाएर नगद र मोबाइल लुटेका छन् । पुल्चोकबाट शंखमुल जाने भनेर बा १ ज ६१५७ नम्बरका ट्याक्सी चढेका दुई व्यक्तिले बालकुमारीको झोलुङ्गे पुल नजिकै पुगेपछि चालक डम्बर खड्कामाथि कुटपिट गर्दै लुटेका हुन् । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार ती दुई जना केटाहरुमध्ये एक जना बिरामी भन्दै…