सेवा घरको विशेष मिलन समारोह : सहयोगी हात फौलाउँदै जानुपर्नेमा शुभेच्छुकको जोड

भक्तपुर, ८ पौष । मानव सेवा नै धर्म हो भन्ने मुल मन्त्रलाई आत्मसात् गर्दै मानव कल्याण सेवा घरको विशेष मिलन समारोहमा सहयोगी हातहरु फैलाउँदै जानुपर्नेमा शुभेच्छुकहरुले जोड दिएका छन् । भक्तपुरको चाँगुनारायण वडा नं. ७ स्थित उक्त सेवा घरको शनिवार सम्पन्न समारोहले उपत्यकामा मात्र नभई देशभर वेवारीसे सडकमा रहेका मानिसलाई साहाराको रुपमा परिणत गर्न सफल…