म्याग्दीको बेनीमा आगलागी

बेनी, ६ पौष । म्याग्दी सदरमुकाम बेनीको न्यूरोडस्थित विक्रम विकको घरमा आगलागी भएको छ । विकको चार तले घरको माथिल्लो तलामा रहेको कोठामा शुक्रबार बिहान करिव ८ बजेदेखि आगलागी हुँदा रु १२ लाख ८५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागी परि नगद रु २ लाख ७० हजार सहित महत्वपूर्ण सामानहरु…