आजको मौसम

काठमाडौं, ११ पौष  ।  काठमाडौं सहित देशभरीनै चिसो बढ़ेको छ । जसले गर्दा जनजीवन प्रभावित भएको छ । काठमाडौंको आज बिहानको तापक्रम २ डिग्री सेल्सियस रहेको छ भने जुम्लाको तापक्रम माइनस ७ दशमलव २, जीरीको माइनस ३ दशमलव २ डिग्री र जोमसोमको माइनस २ दशमलव ७ डिग्री सेल्सीयस मापन गरिएको छ  । चिसो बढेपछि हिमाली क्षेत्रका विद्यालय बन्द…