काठमाडौँ, ३१ चैत । आइतबार सेयर बजार ८.८४ अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार खुलेसँगै घटबढ देखिएको परिसूचक अन्तिममा घटेर २ हजार ६६१ दशमलब ८६ बिन्दुमा पुगेर बन्द भएको हो । यस दिन ६ अर्ब २८ करोड २९ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । जुन कारोबारमा १ करोड ३१…