भर्च्युस्टार इन्टरनेशनलको सेमिनार हुने

काठमाडौँ, २७ मङ्सिर । आधुनिक प्रविधिका विकास र विस्तारलाई विशेष प्राथमिकता दिदैं आइरहेको भर्च्युस्टार इन्टरनेशनलले पब्लिक स्पिकिङ सेमिनारको आयोजना गर्ने भएको छ । भाषण तथा उद्घोषण कार्य गर्दै आएको भर्च्युस्टार इन्टरनेसनलले यही आउँदो मङ्सिर २९ गते शनिबार पब्लिक स्पिकिङ सेमिनार कार्यक्रम आयोजना गर्ने भएको हो । बिहान ९ बजे देखी सुरु हुने सो सेमिनार पुतलिसडक…