पञ्जीकरण नभएका सवारी सडकमा गुड्न नपाउने

काठमाडौं, २३ मंसिर । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार विभागमा पञ्जीकरण नहुने सार्वजनिक यातायात पुस १ गतेदेखि गुड्न नपाउने भएका छन् । कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई विभागमा पञ्जीकरण गरेर मात्र सार्वजनिक यातायात चलाउन संसद्को विकास समितिले २०७४ भदौ ५ गते सरकारलाई निर्देशन दिएको थियो । पुस १ गतेदेखि कम्पनीमा दर्ता भएर विभागमा…