मध्यपुर२१ मंसिर। मध्यपुर र सूर्यविनायक नगरपालिकाका जनप्रतिधिहरुको आज मध्यपुरमा बसेको संयुक्त बैठकले भक्तपुरको पहिचानको रुपमा रहेको हनुमन्ते नदीको करिडोर निर्माण तथा जग्गा एकिकरण अहिलेको अपरिहार्य रहेको निष्कर्ष निकालेका छन् । । राजमार्गको जाम, करिडोर निर्माण तथा अव्यवस्थित वसोवासलाई व्यवस्थित गर्न सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिकाको नेतृत्वमा अघि बढाइने भएको छ । सांसद महेश बस्नेतले…