काठमाडौं, २२ मंसिर । महाराजगञ्ज प्रहरीले गोंबगु क्षत्रेका होटलबाट लजमा बसेका ४२ जनालाई पक्राउ गरेको छ । ४२ जना मध्ये बर्थ डे मनाउन भनी आएर २ वटा कोठा लिइ बसेका ९ जना किशोर-किशोरीलाई पक्राउ गाँजा समेत बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरु मित्रनगरसिथ्त बाग्लुङ कालिका गेस्ट हाउसमा पक्राउ परेका हुन् । उनीहरु सबैलाई अभिभावक बलाएर आइन्दा…