आजको राशिफल

काठमाडौँ, २७ जेठ । आज २०८२ साल जेठ २७ गते मंगलबारको राशिफल । मेष : आफ्नै बोलीले अप्ठेरो परिस्थितिको सिर्जना हुने जोखिम छ। राजनीतिक क्षेत्रमा सचेत भएर अगाडि बढ्नुपर्नेछ। व्यापारमा लगानी भए फाइदा हुनेछ। शिक्षामा थप मिहिनेत आवश्यक छ। उत्तरको यात्रा नगर्नु उचित हुन्छ। वृष : दिन राम्रो छ। राज्यका तर्फबाट सेवाको अवसर मिल्नेछ। धन बढ्नेछ। परिवारसँग रमाइलो…