मंसिर ५ गते सार्वजनिक बिदा (विज्ञप्ती सहित)

काठमाडौँ, ४, मंसिर । मंसिर ५ गते सरकारले सार्वजनीक विदा दिने भएको छ । मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्मदिनमा प्रदेश नं २ का सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ । प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार २०७४/१२/२४ मा नै निर्णय भए वमोजीम बुधबार विदा दिन लागीएको हो…