काठमाडौं, १ मंसिर । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ गोठाटारमा निर्माण गर्न लागिएको स्वास्थ्य चौकीको सो नगरपालिकाका प्रमुख कृष्णहरि थापाले शनिबार शिलान्याश गर्नुभएको छ । ब्रिटिस रेडक्रसको १ करोड ६५ लाख १३ हजार रुपैयाँको लागतमा नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको समन्वयमा सो स्वास्थ्य चौकी भवन बनाउन लागिएको हो । भवन बनाउनका लागि कागेश्वरी…