आफ्नो घर आफै भत्काई सडक विस्तार

कात्तिक २४, म्याग्दी । म्याग्दीको जलजला गाउँपालिका–७ मिलनचोकदेखि लेकफँट र शालीजा जोड्ने सडकको स्थानीय बासिन्दाले आफ्नो घर आफै भत्काई सडक स्तरउन्नती गरेका छन् । धेरै ठाउँमा सडक विस्तारका लागि बल प्रयोग गरेर संरचना हटाउनुपरेको अवस्थामा उक्त सडकको छेउछाउका ११ घर पूर्ण र करीब ६० घर आंशिक रूपमा भत्काएर सडक फराकिलो बनाउन सहयोग गरेका हुन् ।…