कात्तिक २२, बुटवल । बुटवलमा प्रहरीले जुवाखालबाट पाँच लाख दुई हजार रुपैयाँ सहित ७६ वर्षीय वृद्ध र २१ जनालाई पक्राउ गरेको छ । गएराति १२ बजे तिलोत्तमामा केशब न्यौपानेको घरमा तास खेलिरहेको अबस्थामा प्रहरीले छापा मार्दा सोहि स्थानका ४२ वर्षीय अमृत बस्याल, ३५ वर्षीय तिलक भुसाल, ४० वर्षीय चक्र पाठक, ४५ वर्षीय कमल पाठक, ४१…