कात्तिक २०, काठमाडौँ । नेपालीहरुका महान् चाडपर्वहरु भइरहदाँ छठ पर्वको अवसरमा प्रदेश २ सरकारले २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघि केन्दीय सरकारले छठमा १ दिनमात्र विदा दिँदै आएको थियो । कात्तिक २७ गते छठ पर्वको उपलक्ष्यमा सो दुई दिन विदा दिने निर्णय गरेको प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउतले…