असोज २५, बुटवल । रुपन्देहीमा १६ वर्षीया किशोरीको सामुहिक बलात्कारमा अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका- १० का ३५ वर्षाीय उदय थापा र वुटवल उपमहानगरपालिका-७ का २६ वर्षीय कृष्ण थापा रहेका छन । उनीहरूले बुटवलमा चलिरहेको मेला घुमेपछि नजिकै रहेको शिबनगर जंगलमा मोटरसाइकलमा पुर्याएर सामुहिक बलात्कार गरेको पीडित किशोरीले बताएको छ ।…