असोज २३, काठमाडौँ । काठमाडौँ उपत्यकामा खानेपानीको समस्यामा रहेका सर्वसाधारणले एटिएमबाट पैसा झिके जस्तै खानेपानीको लागि पनि एटिएम प्रयोग गर्न पाउने भएको छ । मन्त्रालयमा सोमबारको बैठकमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा पहिलो पटक काठमाडौंमा वाटर एटीएम सुरु हुन लागेको जानकारी गराइएको हो । आउँदो बिहीबारदेखि ललितपुरको सैंबु स्थित बोर्डको परिसरमा वाटर एटीएमको नमुना…