असोज २२, काठमाडौँ । नेपाली क्लब बहराइनको स्तरमा सुधार, नेपालमा रहेका अपांग बालबालिकाहरुको सहयोगार्थ “नेपाली सागितिक साझ–२०१८’’ हुने भएको छ । नेपाली क्लब बहराइनले आयोजना गरेको कार्यक्रममा बहराइनको रास्ट्रीय दिवसको अबसरमा १६ डिसेम्बर २०१८ को अवसरमा उक्त कार्यक्रम हुन लागेको हो । डेल्मोन इन्टरनेशनल होटेल मनमा हुने कार्यक्रममा नेपाल आइडल सिजन १ बिजेता गायक बुद्ध…