१२ औं काठमाडौं म्याराथ बिजेता : हेमलाल र कान्छीमाया

असोज २०, काठमाडौं । १२ औं काठमाडौं म्याराथ बिजेता नेपाली सेनाका हेमलाल श्रेष्ठ र भक्तपुरकी कान्छीमाया कोजु भएका छन हेमलालले ४२.१९ कि. मि.को दूरी २ घन्टा, २० मिनट ४५ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारेका हुन । दोश्रो स्थानमा सेनाका राजन खत्री र तेश्रो स्थानमा नेपाल प्रहरीका भूमिराज राई रहे । खत्रीले २ घन्टा २३…