काठमाडौँ, ३० चैत । आज २०८१ साल चैत ३० गते शनिबार चैत शुक्ल पक्षको पूर्णिमा तिथि । तदनुसार सन् २०२५ अप्रिल १२ तारिख । आजको राशिफल, मेष : दिन राम्रो छ। धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीको उचित मूल्य प्राप्त हुनेछ। राजनीतिक क्षेत्रबाट फाइदा हुनेछ। तपाईंको प्रस्ताव अनुमोदन हुने योग छ। वृष : तपाईंको…