यौनिक तथा लैङ्गिक पहिचान र शक्ति : महिला सशक्तिकरण राज्यको मेरुदण्ड

असोज १८, काठमाडौँ । संघियताको कार्यान्वयनको लागि यौनिक तथा लैङ्गिक पहिचान र शक्ति सन्तुलनको निम्ती महिला सशक्तिकरण राज्यको मेरुदण्ड भएको बताइएको छ । मितिनी नेपालको युवा महिला नेता समुहको आयोजनामा यहाँ आज ‘पितृसत्ता, लैङ्गिक पहिचान र शक्ति’ बिषयमा अन्तरक्रिया कार्यक्रममा नेपालको ठूलो ठूलो परिवर्तनको लागि महिलाले खेलेको भूमिकाको चर्चा गर्दै नेपालको पितृसत्तात्मक सोचंलाई परिवर्तनमा जोड…