असोज १६, भक्तपुर । पतञ्जली योग समिति अबैध रुपमा संचालित भई राष्ट्रियतामा आँच आउँने काम गरेको र आर्थिक अनियमितता गरेको भन्दै पातञ्जल योग समिति नेपाल गठन गरिएको छ । पातञ्जल योग समिति नेपाल केन्द्रीय कार्यालयले सोमबार भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिदै पतञ्जली योग समिति त्यागेको घोषणा गरिएको छ । पातञ्जल योग समिति…