एसिड आक्रमणबाट घाइते दासको उपचारका क्रममा मृत्यु

असोज ८, काठमाडौँ । एसिड आक्रमणबाट घाइते रौतहटकी सम्झना दासको उपचारका क्रममा  मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका-६ की १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि गत भदौ २७ गते राति सुतिरहेको बेला एसिड प्रहार भएको थियो । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै करिब ५० वर्षीय स्थानीय रामबाबु पासवानले तेजाब आक्रमण गरेको…