असोज ४, भक्तपुर । सरस्वती विद्यागृह मावि पूर्व विद्यार्थी समुह२०४२ ले सरस्वती विद्यागृह माविमा सेवारत रही हजारौं विद्यार्थीहरुलाई शिक्षित बनाई शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएका पूर्व प्रधानाध्यापकहरुलाई एक समारोहको आयोजना गरी सम्मान गरेको छ । बुधवार संविधान दिवसको अवसरमा ‘बृहत खुल्ला रक्तदान तथा पूर्वप्रधानाध्यापक सम्मान’ कार्यक्रममा वि.सं. २०१९ सालदेखि विद्यालयको प्रधानाध्यापकको रुपमा रही शिक्षा विकासको…